सरकारको आम्दानी र खर्चका बीचमा २ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ बराबरको खाडल

  १ वैशाख, काठमाडौं /  चालु आर्थिक वर्ष (आव) २०७९/८० को सुरुवातदेखि नै नेपाल सरकारको आम्दानी खुम्चिएको छ । फलस्वरुप बिहीबारसम्म सरकारको आम्दानी र खर्चका बीचमा २ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ बराबरको खाडल परिसकेको छ । अर्कोतर्फ नेपाल सरकारले उठाउन बाँकी राजस्व बक्यौता भने ३ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ नाघेको छ … Continue reading सरकारको आम्दानी र खर्चका बीचमा २ खर्ब १८ अर्ब ५७ करोड रुपैयाँ बराबरको खाडल